Friday, September 17, 2021
गृहपृठ मनोरञ्जन ढकमक्क फक्रिएका फूल (फोटो फिचर

ढकमक्क फक्रिएका फूल (फोटो फिचर

वैशाख ४, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका लकडाउनका कारण मानिसहरुको दैनिक जीवन प्रभावित भएपनि प्रकृतिमा भने यसको सकारात्मक असर परेको छ । बसन्त ऋतुको आगमनसँगै रुख, विरुवा र बुट्यानले नयाँ पालुवा फेरेका छन् । वातावरण मनमोहक बनेको छ ।

ललितपुरको गोदावारी पार्क प्रायः भिडभाड देखिने गरेको भएतापनि अहिले लकडाउनका कारण सुनसान बनेको छ । मानीसहरु मनमोहक प्रकृतिक सौन्दर्य नियाल्न पार्कसम्म आउन सकेका छैनन् ।

विगतमा जस्तो फूल र पालुवालाई निमोठिन र चुँडिन परेको छैन । त्यसैले फूलहरु निस्फिक्री फक्रिँदै छन् । सुनसान तथा शान्त वातावरणबिच ढकमक्क फूल फुलेका छन् । यहाँ सूर्यमुखी, पुतली, असर्फी, गुलाफ, केली, लालीगुराँस, हलिहक जातका फूलहरु ढकमक्क फूलेका छन्


तस्वीरहरु : रासस

 

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...