Friday, September 17, 2021
गृहपृठ प्रदेश दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिन सरकार आग्रह

दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिन सरकार आग्रह

अत्तरिया : सरकारले दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिन आग्रह गरेको छ । टीका थाप्नको लागि जाँदा कोरोना संक्रमण फैलने भन्दै सरकारले अनलाइन र फोनबाट  आशिर्वाद थाप्न आग्रह गरेको हो ।

‘कोरोनाका कारण मान्यजनबाट आशिर्वाद अनलाइन र फोनबाट लिऔँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने ।

किनमेलका लागि बजारमा नजान समेत उनले आग्रह गरे । संयमित भएर चाडपर्व मनाऔँ । भीडमाड नगरौँ । पुरानै सामनको प्रयोग गरौँ । कपडा किनमेल नगरौँ । घरमै पकाएर परिवार बसेर मनाऔँ,’ उनले भने ।

 

 

 

 

 

 

 

 

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...