Friday, September 17, 2021
गृहपृठ अन्य नेकपा क्रान्तिकारी माओबादिको पुर्बी ब्युरो बैठक बुधबारबाट सुरु

नेकपा क्रान्तिकारी माओबादिको पुर्बी ब्युरो बैठक बुधबारबाट सुरु

नेकपा क्रान्तिकारी माओबादिको पुर्बी ब्युरो बैठक बुधबारबाट उदयपुरको सदरमुकाम गाइघाटमा सुरु भएको छ ।पाटी महासचिब मोहन बैध “किरण”को बिशेष उपस्थितिमा भएको उक्त बैठक यश अघि पोलिट ब्युरोले गरेको बिभिन्न निर्णय लागु गर्न र संगठन, संघर्ष, जनजिबिकाको बर्तमान अबस्थाको समिक्षा, पार्टी संगठनको समग्र योजना लगायत बर्तमान सरकारले गरेका राष्ट्रघाती, जनाघाती र भ्रष्टचारको भण्डाफोर गर्ने लगायतका बिषयमा उक्त बैंठकमा छलफल हुने पार्टी प्रबक्त प्रतिकले बताउनुभयो ।

बैठक बुधबार र बिहिबार दुइ दिन सम्म सञ्चालन हुने नेकपा क्रान्तिकारी माओबादी उदयपुरले जनाएको छ । उक्त बैठकमा प्रदेश १ र २ का केन्द्रिय सदस्य र प्रदेश इन्चार्जहरुको उपस्थित रहेको छ ।

ताजा समाचार

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...

“एमसीसी”यस कारण राष्ट्रघाती छ : बाेहरा

दीपक बोहरा , अहिलेको समयमा अन्य राष्ट्रहरूसँग असल सम्बन्ध र सहकार्य नगरी कुनै पनि देश अगाडी बढ्न सक्दैन । हरेक राष्ट्रहरूबिच पारस्परिक हित र...