Friday, September 17, 2021
गृहपृठ अन्य अत्तरिया उधोग बाणिज्य महासंघले केन्द्रिय सदस्यमा निर्बाचित कुँवरलाई गरे स्वागत

अत्तरिया उधोग बाणिज्य महासंघले केन्द्रिय सदस्यमा निर्बाचित कुँवरलाई गरे स्वागत

कैलाली अत्तरिया उधोग बाणिज्य संघले नेपाल उधोग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा सुदुरपश्चिम प्रदेशबाट प्र्तिनिधित्व गरी निर्बाचितहुनु भएका पुष्प राज कुँवरलाई स्वागत सम्मान गरेको छन् । संघले आज आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरेरे स्वागत गरेको हो ।

अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष अशोकराज देबकोटाले केन्द्रिय सदस्य कुँवरलाई खादा लगाएर सफल कार्यकालको शुभकामना दिएका थिए । सो अबसरमा संघका पदाधिकारी सल्लाहाकार लगाएत यस क्षेत्रका ब्यबसायीहरुको सहभागी

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

रहेको थियो ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...