Tuesday, April 20, 2021
गृहपृठ अन्तर्राष्ट्रिय भीम रावलको ‘नेम प्लेट’ सुँगुरको घाँटीमा

भीम रावलको ‘नेम प्लेट’ सुँगुरको घाँटीमा

  • 12
    Shares

धनगढी, २६ कैलालीमा सुँगुरको घाँटीमा भीम रावलको नेम प्लेट झुन्ड्याइएको भेटिएको छ।  अत्तरियामा उक्त दृश्य देखिएको हो।

एमालेका माधव नेपाल पक्षधर र ओली पक्ष बिच ब्यानर, होडिङबोर्ड टास्ने जुहारी चलिरहेका बेला उक्त दृश्य देखिएको हो ।

आज बुधबार धनगढीमा माधब नेपाल समुह र केपी ओली समुह बिच नेम प्लेट टास्ने बिषयमा झडप समेत भएको थियो।

  • 12
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here