Tuesday, April 20, 2021
गृहपृठ अन्य प्रचण्डलाई मैले राम्रोसंग चिन्छु अखिल नेपाल कान्तिकारीका केन्द्रीय अध्यक्ष गजुरेल

प्रचण्डलाई मैले राम्रोसंग चिन्छु अखिल नेपाल कान्तिकारीका केन्द्रीय अध्यक्ष गजुरेल

  • 85
    Shares

अत्तरिया, नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियू (क्रान्तिकारी)को छलफल तथा भेटघाट कार्यक्रम अत्तरियामा सम्पन्न भएको छ । छलफल तथा भेटघाट कार्यक्रम बोल्दै अखिल नेपाल कान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले देशभरका शिक्षा, स्वास्थ्य र भष्ट्रचारी माफियाहरुलाई सडकमा लिएर घिसारेर बताएका छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा माफियाले राज गरेको भन्दै उनले अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा विद्यार्थीहरूले माफियालाई तह लगाउने अभियानमा लागि परी रहेको समेत बताए ।


एमाले र माओवादी केन्द्रबिचको एकता बालुवाको घर भएको मैले पार्टि निकट युवा नेताहरुलाई भनेको थिए । आज आएर त्यही भएको छ । ३४ महिना नपुग्दै पार्टि अल अल दिशामा रुपान्तरण भएको छ । प्रचण्डलाई मैले राम्रोसंग चिन्छु गजुरेल । जनयुद्धमा एकजुट भएर गएको माओवादी प्रचण्डको गद्दारीले पार्टीमा विचलन आएको समेत उनले बताए । त्यो जनयुद्धको मुद्दालाई अहिले पनि हामीले निरन्तर उठाइरहेको उनले बताए ।
त्यस्तै कार्यक्रममा क्रान्तिकारी (माओवादी) कैलाली जिल्ला सचिवालय सदस्य टंक कोईराला , प्रदेश सदस्य कैलाश जैरी , कैलाली जिल्ला सचिब रुद्र कडेल रहेका थिए । अखिल नेपाल कान्तिकारीका बिद्यार्थी युवा नेता पुष्पराज जोशीको अध्यक्षमा भएको थियो । उक्त कार्यक्रम बिद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

  • 85
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here