काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि बृद्ध भत्ता लगाएत सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
मंगलबार रिपोर्टस क्लबको वार्षिकोउत्सव कार्यक्रममा बोल्दै ओलीले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । उनले आफुले देश विकासको लहर ल्याएकाले हटाउन खोजेको समेत आरोप लगाए ।