Tuesday, April 20, 2021
गृहपृठ अन्य सुनको मूल्य एक हजारले घट्यो

सुनको मूल्य एक हजारले घट्यो

  • 20
    Shares

काठमाडौं– आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ। हिजो तोलामा ८६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको भाउ आज ८५ हजार ६०० रुपैयाँ कायम छ।

padma hospital

नेपाल सुनचाँदी व्यावसायी महासंघले आज तेजाबी सुनको मूल्य ८५ हजार १५० रुपैयाँ तोकेको छ। यसैगरी, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ।जसअनुसार आज चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ।

  • 20
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here