Tuesday, April 20, 2021
गृहपृठ अन्य निर्माण व्यवसायी संघको २६ औं वार्षिक साधारण सभा धनगढीमा सुरु

निर्माण व्यवसायी संघको २६ औं वार्षिक साधारण सभा धनगढीमा सुरु

  • 12
    Shares

धनगढी  – निर्माण व्यवसायी संघ कैलालीको २६ औं वार्षिक साधारण सभा सुरु भएको छ ।

padma hospital

धनगढीमा शुक्रबार  निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले एक कार्यक्रमका बीच सभाको उद्घाटन गरेका हुन ।  संघका कैलाली अध्यक्ष यज्ञराज उपाध्यायको अध्यक्षतामा  सुरु भएको कार्यक्रममा विभिन्न व्यक्ति, निर्माण व्यवसायीको सहभागिता रहेको छ ।

साथै सो अवसरमा अध्यक्ष यज्ञराज उपाध्यायले निर्माण व्यवसायी संघ कैलालीको क्यालेन्डर विमोचन समेत गरेका छन ।

  • 12
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here