धनगढी – निर्माण व्यवसायी संघ कैलालीको २६ औं वार्षिक साधारण सभा सुरु भएको छ ।
धनगढीमा शुक्रबार निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले एक कार्यक्रमका बीच सभाको उद्घाटन गरेका हुन । संघका कैलाली अध्यक्ष यज्ञराज उपाध्यायको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न व्यक्ति, निर्माण व्यवसायीको सहभागिता रहेको छ ।
साथै सो अवसरमा अध्यक्ष यज्ञराज उपाध्यायले निर्माण व्यवसायी संघ कैलालीको क्यालेन्डर विमोचन समेत गरेका छन ।