Tuesday, April 20, 2021
गृहपृठ अन्य गोदावरीको काठे पुलमा थ्रिडिभिएल संस्थाले २१ वटा नेपालको झण्डा राखियो

गोदावरीको काठे पुलमा थ्रिडिभिएल संस्थाले २१ वटा नेपालको झण्डा राखियो

  • 49
    Shares

गोदावरी , कैलालीको गोदावरी पुलमा भाचिएको नेपालको झण्डाको ठाउँमा फेरी २१ वटा नेपालको झन्डा राखिएको छ । गत दुई महिना पहिले काठको पुलको बिचमा थ्रिडिभिएल संस्थाले राखेको झन्डा अज्ञात समुहले भाँचिदिएपछि शनिवार फेरि सोही संस्थाले २१ वटा झन्डा पुलमा राखेको थ्रिडिभिएल क्रेसनका अध्यक्ष दिपक ओझाले बताए ।

पछिल्लो समय सो झन्डाले पर्यटकहरुलाई समेत आर्कषक बनाएको थियो फेरि पनि झण्डाको अपमान नगरिदिन उनले सबैलाई आग्रह गरेका छन् । यसले यस क्षेत्रमा फेरि पनि पर्यटकहरुको आवागमन बढ्न सक्ने अनुमान गरिएको छ ।

padma hospital

 

  • 49
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here