Tuesday, April 20, 2021
गृहपृठ अन्य अहिलेको सरकार आर्थिक समृद्धिको बाटोमा हिडिरहेको छ: उद्योग मन्त्री भट्ट

अहिलेको सरकार आर्थिक समृद्धिको बाटोमा हिडिरहेको छ: उद्योग मन्त्री भट्ट

  • 32
    Shares

अत्तरिया, कैलालीको अत्तरियामा जिआईसी सुदूरपश्चिम दोस्रो संस्करणको राजधानी कप फुटबल प्रतियोगिताको उद्धघाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले अहिले हामी कसरी देशलाई आर्थिक रुपमा समृद्धि ल्याउन सकिन्छ , त्यसमा हामी लागि परिरहेको बताए । बिकास निर्माण गर्ने क्रममा कुनै नै कुनै किसिमको आहोह अबोद आउने गर छन् ।
त्यसबाट हामीले आतिनु हुदैन । जाहाँ सम्म हामी सुदुरपश्चिम प्रदेशको बिकासको लागि लागिपरी रहेको उनले बताए । यसमा हामी सबैले हातेमालो गरेर जानु जरुरी रहेको बताए । बिचार जाहा सुकै होस् बिकास निर्माणको क्षेत्रमा एकताबद भएर लागुनु पर्छ ,उनले भने । यो क्षेत्र प्रदेशको राजधानीको क्षेत्र पनि भएकाले यहाँ प्रदेशकै केन्द्रय खेलमैदानको आवश्यता भएको बताए ।
त्यसका लागि खेलमैदानको उप्युक्त क्षेत्रको अध्ययन र बनबाट भोग अधिकार ल्याएर आउन समेत मन्त्री भट्टले आग्रह गरे । स्थानिय , प्रदेश सरकार र संघिय सरकारले गर्नु पर्ने भुमिकाका बिषयमा लागि पर्ने बताए । भोलिका दिनमा अत्तरिया धनगढीलाई करिडोरका रुपमा पनि हेरी रहेका छौ । उनले भने

  • 32
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here