Tuesday, April 20, 2021
गृहपृठ अन्य पत्रकार महासङ्घको निर्वाचन प्रक्रिया बैतडीमा अवरुद्ध

पत्रकार महासङ्घको निर्वाचन प्रक्रिया बैतडीमा अवरुद्ध

  • 23
    Shares
padma hospital

बैतडी – पत्रकार महासङ्घको निर्वाचन प्रक्रिया बैतडीमा अवरुद्ध पारिएको छ । यही चैत्र २५ गते हुने भनिएको निर्वाचनमा मनोनयन पत्र च्यातिएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो ।

निर्वाचन समितिले सोमबार बिहान ११ बजेसम्म मनोनयनको म्याद थपे पनि समझदारी जुट्न नसक्दा २ बजेसम्मका लागि म्याद दिइएको थियो । दिउसो साढे एक बजे मनोनयन सुरु भए लगत्तै असन्तुष्ट समूहले मनोनयन पत्र च्यातेका हुन ।

जिल्लामा क्रियाशील पत्रकारहरूले महांसघको सदस्यता नपाएको र गैर पत्रकारहरूलाई सदस्यता दिएको भन्दै बैतडीका अधिकांश पत्रकारहरू आन्दोलित भएका हुन ।

  • 23
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here