Tuesday, April 20, 2021
गृहपृठ अन्य तेघरी खानेपानी ट्याँकी नजिकै रोकिएको ट्रकमा कार ठोकिदाँ एक जनाको मृत्यु

तेघरी खानेपानी ट्याँकी नजिकै रोकिएको ट्रकमा कार ठोकिदाँ एक जनाको मृत्यु

  • 29
    Shares

त्तरिया – कैलालीको अत्तरियामा रोकि राखेको ट्रकमा कार ठोकिदाँ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्  ।

padma hospital

गोदावरी नगरपालिका २ खानेपानी ट्याँकी नजिक रोकिएको से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३४ नम्बरको कार ठोकिदाँ सुर्खेत घर भएकी सुनिता पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएकी मगरको गएराति सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कारका चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ वनसमितिका ३५ वर्षिय नरेन्द्र कुँवर घाइते भएका छन् । उनको अबस्था केही गम्भिर रहेको र धनगढीको निसर्ग अस्पतालमा आइसियुमा उपचार भैरहेको छ ।

  • 29
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here