Thursday, July 29, 2021
गृहपृठ अन्य अभिनेत्री रक्षा श्रेष्ठ बनिन् आमा, २ महिनापछि सार्वजनिक गरिन् छोरी

अभिनेत्री रक्षा श्रेष्ठ बनिन् आमा, २ महिनापछि सार्वजनिक गरिन् छोरी

  • 153
    Shares

काठमाडौं अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेको खुलेको छ। उनी आमा बनेको खबर २ महिनापछि सार्वजनिक भएको हो। उनले आफू एक छोरीको आमा बनेको आफ्नो जन्मदिनको अवसरमा बुधबार मात्रै सार्वजनिक गरेकी हुन्।

बुधबार उनले आफ्नो छोरीको तस्बीर सार्वंजनिक गर्दै आफू आमा बनिसकेको बताएकी छन्। यसअघि रक्षाले आफू आमा बनेको जानकारी कसैलाई दिएकी थिइनन्। यद्यपि सामाजिक संजाल र केही मिडियामा भने उनले छोरा पाएको भन्दै चर्चा थियो।

सोही समाचारको खण्डन गर्दै रक्षाले आफू आमा बनेको खबर बाहिर नल्याइ नै छोरा जन्माएको भन्दै भ्रामक समाचार छापिएको उनले बताएकी छन्। उनले आफ्नो छोरीको तस्बीर समेत बुधबार नै सार्वजनिक गरेकी छन्।

उनले आफ्नो छोरीको नाम माहिरा गुरुङ राखेको पनि बताएकी छन्। रक्षा लामो समय देखि हास्य टेलिश्रींखलामा अभिनय गर्दै आएकी छन्।

 

  • 153
    Shares

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here