Thursday, July 29, 2021
गृहपृठ अन्य कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

अमेरिका -कोपा अमेरिका फुटबलकाे उपाधि  अर्जेन्टिनाले जितेकाे छ।

आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिका फुटबलकाे उपाधि  अर्जेन्टिनाले जितेको हो । अर्जेन्टिनालाई उपाधि दिलाउन  रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा एन्जल डी मारियाले निर्णायक गोल गरे ।

डी मारियाले खेलको २२ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । रोड्रिगो डि पलको पासमा  उनले उत्कृष्ट गोल गरे ।

अर्जेन्टिनाका गोलकिपर ब्राजिलको पटक पटकको आक्रमणका बाधक बनेका थिए । जसका कारण ब्राजिल उपाधि जित्न असफल भएको छ ।

यस अघि अर्जेन्टिनाले सन १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।https://www.godawarinews.com/

 

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here