Thursday, July 29, 2021
गृहपृठ अन्य कृष्णपुरका नगरप्रमुख हमालद्धारा आधारभुत स्वास्थ्य केन्द्रको उद्धघाटन

कृष्णपुरका नगरप्रमुख हमालद्धारा आधारभुत स्वास्थ्य केन्द्रको उद्धघाटन

  • 164
    Shares

अत्तरिया, कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा न.२ नन्दीपुर टोलमा आधारभुत स्वास्थ्य केन्द्र संचालनमा आएको छ । एक औपचारिक कार्यक्रमका बिच नगरप्रमुख कर्ण बहादुर हमालले उद्धघाटन गरेका थिए । सुदुरपश्चिम प्रदेशको १४ लाख बराबरको बजेटमा भवन निर्माण भई उक्त स्वास्थ्य केन्द्र संचालनमा आएको हो ।

कार्यक्रमै बोल्दै नगरप्रमुख हमाल कृष्णपुरमा विभिन्न किसिमका बिरामीको ठुलो समस्या रहेको थियो । हामी जनप्रतिनिधी भएर आईसकेपछि स्वास्थ्य क्षेत्रमा हामीहरुले महत्वपुर्ण काम गरेको बताए । प्रत्येक वडाहरुमा हामीले अहिले स्वास्थ्य सेवा दिईरहेको हमालले बताए । आगामी आर्थिक बर्षमा बाकी रहेका स्वास्थ्य केन्द्रहरुमा जनशक्ति , स्वास्थ्य सामाग्री लगाएतका आवश्यक पुर्वधारहरुको व्यवस्था गरिने समेत बताए ।

वडाअध्यक्ष जयनारायण जोशीको अध्यक्षतामा आधारभुत स्वास्थ्य केन्द्रको उद्वघाट गरिएको थियो । उद्धघाटन कार्यक्रममा बिभिन्न सरसंस्थाका प्रतिनीधीहरुको सहभागिता रहेको थियो ।

  • 164
    Shares

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here