Friday, September 17, 2021
गृहपृठ अन्तर्राष्ट्रिय नेपाल भित्रिएका अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर लागू

नेपाल भित्रिएका अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर लागू

काठमाण्डौ – शुक्रबारदेखि अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर लागू गरिएको छ ।

विदेशमा चोरी भएका वा कर नतिरी नेपाल भित्रिएका मोबाइलको प्रयोगलाई निरुत्साहित गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गरेको हो।

अवैध मोबाइल डिभाइस नियन्त्रण गर्ने उद्देश्यले जडान गरिएको यो प्रणाली लागू भएपछि नेपाल भित्रिएका अवैध मोबाइल बन्द र वैध मोबाइल मात्रै सञ्चालन हुने अवस्था सिर्जना गर्नेछ।

प्राधिकरणले २०७६ असारमा ७६ करोड लागतमा ६ महिनाभित्र काम सक्ने गरी ठेक्का दिएको थियो। तर निषेधाज्ञाले गर्दा यो प्रणाली ढिलो गरी सञ्चालनमा आएको बताइएको छ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...