Thursday, July 29, 2021
गृहपृठ अन्य गत आर्थिक बर्ष दार्चुलामा ३ हजार बढीलाई नागरिकता वितरण

गत आर्थिक बर्ष दार्चुलामा ३ हजार बढीलाई नागरिकता वितरण

दार्चुला –जिल्लामा  एक वर्षको अवधिमा ३ हजार बढीलाई नागरिकता वितरण गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय दार्चुलाले २ हजार १५५ पुरुष र १ हजार ४५९ जना महिला गरी ३ हजार ६१४ जनालाई वंशजका आधारमा नागरिकता वितरण गरेको हो ।

वैवाहिक अंगिकृत नागरिकता १६ जनाले लिएका छन् भने ४ महिला र १४ जना पुरुष गरी १८ जनाले नाबालक प्रमाणपत्र सिफारिस लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै १ हजार ७२४ जनाको नागरिकताको प्रतिलिपि प्रशासनबाट जारी भएको बताइएको छ ।

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here