Thursday, July 29, 2021
गृहपृठ अन्य वडासभापतीका लागि शंकर खड्काको उम्मेदवारी घोषणा

वडासभापतीका लागि शंकर खड्काको उम्मेदवारी घोषणा

  • 2
    Shares

अत्तरिया –नेपाली काँग्रेस गोदावरी नगरपालिका वडा नम्बर ६ मा सभापतीको लागी शंकर खड्काले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्  । नेपाल तरुण दल गोदावरी नगरका अध्यक्ष समेत रहेका खड्काले सामाजिक सन्जाल मार्फत आसन्न वडा अधीबेशनमा  आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

उम्मेदवारी घोषणा सँगै उनले आफुले निर्बाचित भएपछि गर्ने कार्य योजना पनि सार्बजनिक गरेका छन् । युबा पुष्ताको भाबनाको कदर गर्दै आफुले उम्मेदवारी घोषणा गरेको उनले आफ्नो अपिलमा उल्लेख गरेका छन् ।

कांग्रेसको  गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुने तालिका यस अघि सार्बजनिक भईसकेको छ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ।  

 

  • 2
    Shares

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here