Friday, September 17, 2021
गृहपृठ अन्य अत्तरियामा करिब ४० लाखको लगानीमा शान्दार म:म सेन्टर सन्चालनमा

अत्तरियामा करिब ४० लाखको लगानीमा शान्दार म:म सेन्टर सन्चालनमा

अत्तरिया –कैलालीको अत्तरियामा फ्रेन्चाइज शान्दार  म:म:ले आफ्नो ब्यापार शुरु गरेको छ । अत्तरिया को पहाड रोडमा रहेको डिडी कम्पलेक्समा शान्दार  म:म:ले ब्यापार शुरु गरेको हो । अत्तरियाको ब्यबसायिक क्षेत्रमा यो पहिलो फ्रेन्चाइज ब्यापार हो ।https://www.godawarinews.com/

शुरुवाती चरणमा नै उसले राम्रो ब्यापार गरेको छ । कृष्णपुरको गुलरियाका दुई युबा दिपक कुँवर र बिकास कुँवरले उक्त ब्यबसाय सन्चालनमा ल्याएका हुन । करिब ४० लाखको लगानीमा शान्दार म:म: सन्चालनमा ल्यायएको दिपक कुँवरले बताए । ५० जना एकैचोटी जम्मा भएर ममको स्वाद लिन सकिने कुँवरले बताए ।

म:म पसल भित्र जन्म दिन मनाउने र फोटो सेसन गर्नेको अहिले भिड लाग्ने गरेको छ । कुँवरले श्राबणको महिने मासु खाने कमै हुने भएपनी उेल्लेख ग्राहकहरु आउने गरेको बताए । त्यँहा भेज ,चिकेन र बफ ममको स्वाद लिन सकिने छ ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...