Thursday, July 29, 2021
गृहपृठ अन्य कञ्चनपुरमा २ दिन विद्युत सेवा अवरुद्ध

कञ्चनपुरमा २ दिन विद्युत सेवा अवरुद्ध

अत्तरिया – कञ्चनपुरमा २ दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ। एक सूचना जारी गर्दै महेन्द्रनगर वितरण केन्द्रले भनेको छ, ‘नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रिड शाखाका अनुसार लालपुर सबस्टेशनको नयाँ टान्सफर्मरको कनेक्सन चार्ज गनुपर्ने भएकाले शुक्रबार महेन्द्रनगर क्षेत्रमा र शनिबार लालपुर र दैजी फिडरमा बिहान ६ बजे देखि ११ बजेसम्म लाइन अवरुद्ध हुनेछ।

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here