Friday, September 17, 2021
गृहपृठ अन्य मन्दिरको सुन चोरेको आरोपमा ५ जना पक्राउ

मन्दिरको सुन चोरेको आरोपमा ५ जना पक्राउ

बैतडी – बैतडीमा मन्दिरको सुन चोरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको ९ तोला सुन चोरेको आरोपमा  ५ जना पक्राउ परेका हुन् ।

https://www.godawarinews.com/

पक्राउ पर्नेहरुमा दोगडाकेदार गाउँपालिका–१ रीमका २० बर्षीय धनबहादुर कार्की, ३५ बर्षीय केशव सार्की , सोही ठाउँका लालबहादुर कार्की , हरिकृष्ण सार्की र सुन खरीद गर्ने दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहु रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई ६ महिना पछि पक्राउ गरिएको हो । उनीहरूले गत पुषमा सुन चोरेको आरोप लागेको छ ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...