Friday, September 17, 2021
गृहपृठ अन्य श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

काठमान्डौ –नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठ हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका छन् । त्यस्तै, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले आफै लिएका छन् । श्रष्ठले पछिल्लो समय निजी अस्पतालमा लगानी बढाउँदै लगेका थिए।

शिक्षा, बैंकलगायतका क्षेत्रसँगै कोरोना कालपछि स्वास्थ्य क्षेत्रमा समेतमा उनले ब्यापार गरिरहेका छन । जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको जनमैत्री अस्पताल उनकै नेतृत्वमा छ। श्रेष्ठले महेन्द्र नारायण निधी अस्पताल ट्रष्टको अध्यक्षता पनि गरिरहेका छन्।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...