Friday, September 17, 2021
गृहपृठ अन्य सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान हुदै

सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान हुदै

कैलाली – सेती प्रादेशिक अस्पतालमा अबको एक महिना भित्र अक्सिजन प्लान्ट जडानको कार्य सकिने भएको छ । संघिय सरकारको बजेटमा सेती अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन थालेको हो ।

अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु हुन थालेपछि अस्पतालमा २ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान गरिन लागेको अस्पतालले जनाएको छ । अक्सिजन प्लान्ट पूर्ण रुपमा सञ्चालन आउन अझै एक महिना लाग्ने बताइएको छ ।

सेती प्रादेशिक अस्पतालमा दुई हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान गरिन लागिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...