Friday, September 17, 2021
गृहपृठ अन्य स्थानीय व्यापारद्वारा अत्तरीया चोकमा चक्काजाम

स्थानीय व्यापारद्वारा अत्तरीया चोकमा चक्काजाम

अत्तरिया – सुदूरपश्चिम प्रदेशकाे स्थायी राजधानी  अत्तरिया चोकमा व्यापारहरुले चक्काजाम गरिएको छ। लामाे समय देखि चोकमा कालोपत्रेको हुन नसक्दा स्थानीय व्यापारीहरुले तुरुन्तै कालाेपत्रे माग राख्दै चक्का जाम गरेका हुन।

चोकमा उड्ने धुँवाधुलोले व्यापार, व्यवसाय गर्न असहज भएपछि सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताएका छन ।चक्का जाम ११ बजे सम्म जारी रहेको थियो ।

धूलो धुँवाको कारण आफूलाई व्यापार गर्न निकै कठिनका साथै स्वास्थ्यमा पनि प्रतिकूल असर परेको स्थानीय व्यवसायीको गुनासो रहेको छ ।

ताजा समाचार

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...

“एमसीसी”यस कारण राष्ट्रघाती छ : बाेहरा

दीपक बोहरा , अहिलेको समयमा अन्य राष्ट्रहरूसँग असल सम्बन्ध र सहकार्य नगरी कुनै पनि देश अगाडी बढ्न सक्दैन । हरेक राष्ट्रहरूबिच पारस्परिक हित र...