Friday, September 17, 2021
गृहपृठ अन्तर्राष्ट्रिय मध्ये-पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्द बहादुरसँग शैक्षिक क्षेत्र सुधारबारे सम्बाद

मध्ये-पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्द बहादुरसँग शैक्षिक क्षेत्र सुधारबारे सम्बाद

कोरिया , कोरियामा अध्यनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले “सोनसिक साझा मंच- भाग ३” मा मध्ये-पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रधापक डाक्टर नन्द बहादुर सिंह सँग सम्बाद गरेको छ ।

 यो कार्यक्रमको औचित्य प्रकाश पार्दै सोनसिक सभापति दीर्घ राज जोशीले भन्नुभयो, एस मार्फत समाजको शैक्षिक नेतृत्व लियका सक्दो धेरै व्यक्तिलाई जोडिने छ । नेपालका अनुसन्धान केन्द्रका प्रमुख, विश्वविद्यालयका उपकुलपति, नास्ट तथा सरकारी अनुसन्धान क्षेत्रमा कार्यरतहरू, निजी क्षेत्र बाट प्रयत्न गरिरहेकाहरु  तथा देश विदेशमा रहनु भयका विज्ञ अनुसन्धाताहरूलाई समेटिने छ  जस अंतरगतको यो तेस्रो सृंखला हो।

  उपकुलपतिले आफ्नो नेतृत्वमा  मध्ये-पश्चिमाञ्चल विश्वविद्यालयमा भइरहेका सुधारका प्रयत्नहरू विस्तृतमा प्रकाश पर्दै आमूल रूपान्तरणको बाटोमा लागेको बताउनुभयो  स्वतंत्र विश्वविद्यालय, अनुसन्धानमा आधारित सिकाई, खुला प्रतिस्पर्धा बाट कर्मचारी, प्रधापक, अनुसन्धाता, डिन, रजिस्टार, तथा क्याम्पस प्रमुखहरुको छनोटमा आफु निकै ऊर्जा सहित लागेको बताउनु भयो । विश्वमा भइरहेका अनुसंधानहरु बारे चर्चा गर्दै हामीले चाल्नु पर्ने कदमका बारेमा पनि विस्तृतमा बताउनु भयो । समग्रमा विश्वविद्यालय अनुसंधानको केन्द्र बन्नु पर्ने र तेस्का लागी विश्वविद्यालयमा दलीय राजनीति पूर्वरूपमा बन्द हुनुपर्ने बताउनु भयो ।

नेतृत्व गर्ने मान्छेमा नैतिक इमान उच्च हुनु पर्ने कुरालाई बारम्बार जोड दिदै विश्वविद्यालयलाई विश्व इस्तिरीय बनाउन आफूले गरेका कदम, निर्माण भइरहेका भुवन तथा अनन्य अनुसन्धान संरचनाहरु माथि निकै गहिरो प्रस्तुति दिनु भयो । कार्यक्रमको समापन गर्दै सभापति जोशीले अर्को हप्ता सोनसिक साझा मंचको अर्को भागमा सोनसिकमा २००४ देखि योगदान पुर्याएका सबैलाई बोलायर सम्बाद गर्ने तयारी भैरहको बताउनु भयो । कार्यक्रमको संचालन ग्रिन्सन सर्माले गरेका थिए ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...