Friday, September 17, 2021
गृहपृठ अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रसारण डिसहोमबाट

त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रसारण डिसहोमबाट

नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरीको प्रत्यक्ष प्रसारण डिस होमले गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार खरिद गरिसकेको डिस होमले नेपालले ओमानमा खेल्ने पीएनजीसँगका २ वटा खेलको प्रत्यक्ष प्रसारण गरेको थियो ।

 

नेपाल ओमान, र अमेरिकाबिचको एबदिवसीय सिरिज भोलि ९सोमबार० देखि शुरु हुँदैछ ।

नेपालले पहिलो खेलमा सोमबार अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ । दोस्रो खेलमा नेपालले सेप्टेम्बर १४ मा ओमानसँग खेल्नेछ ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...