Friday, September 17, 2021
गृहपृठ अन्य पठनपाठनकाे कार्यलाई संचालन गर्न जनज्योति प्राबिले थाल्यो सुरुशार

पठनपाठनकाे कार्यलाई संचालन गर्न जनज्योति प्राबिले थाल्यो सुरुशार

अत्तरिया , नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट शिक्षा क्षेत्र नै थला परेका छन् । कोरोनाकै कारण यो वर्षको शैक्षिक सत्र खेर जाने जोखिम बढे रहेका बेला धेरै जसाे विद्यालयहरुले


अनलाइन, रेडियो, टेलिभिजन आदिबाट कलास सञ्चालन गरे तर दूरदराजका बस्तीमा खासै यसकाे प्रभावकारी हुन नसकेको गुनासो आइरहेका थियोे ।पछिल्लो समय काेराेनाकाे संक्रमण घटने क्रम बढे पछि नेपाल सरकारले भौतिक दुरी कायम गरेर पठनपाठन संचालन गर्न निर्देशन दियोे ।यसैलाई मध्यनजर राखेर डडेलधुरा जिल्लाको परशुराम नगरपालिका वडा-३ मा रहेको जनज्योति प्राथमिक बिधालयले पनि पठनपाठनकाे कार्यलाई सुरुशार गरिरहेको छ । काेराेना कारण बिधालय बन्द हुदा बिधार्थीहरुले खेल्ने प्राङ्गण नै बर्षाद उर्वने झाडपातले अबरुद्ध भएकाे थियाे ।

आज विद्यालय व्यवस्थापन समिति , स्थानीय क्लब , टाेल समितिकाे पहलमा विद्यालय प्राङ्गणकाे बृहत रुपमा सरसफाई गरिएको स्थानीय युवा समाजसेवी मान सिंह ऐरले बताए ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...