Friday, September 17, 2021
गृहपृठ अन्य एमालेका सुदुरपश्चिम इन्चार्ज गृहनगर कैलाली पुगे,उहाँको यो बसाई पार्टिका लागि महत्वपुर्ण

एमालेका सुदुरपश्चिम इन्चार्ज गृहनगर कैलाली पुगे,उहाँको यो बसाई पार्टिका लागि महत्वपुर्ण

अत्तरिया , नेकपा एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट गृहनगर कैलाली आएका छन् । आईतबार बालुटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेशको ईन्चार्ज लेखराज भट्टलाई नै निरन्तरता दिएको हो ।

निरन्तरता दिएसगै भट्ट गृहनगर कैलाली आएका छन् । उहाको यो बसाई पार्टि र कार्यकर्ताहरुका लागि महत्वपुर्ण रहने छ । नेकपा एमाले जेठ २ मा फर्किएपछि पनि पार्टीले उनलाई नै इन्चार्जको जिम्मेवारी दिएको छ । इन्चार्जको जिम्मेवारी पाएपछि उनी गृहनगर कैलाली आएका हुन ।

उहालाई गेटा बिमानस्थलमा नेता कार्यकर्ताले स्वागत गरेका छन । उनी केही दिन पार्टीको काममा यँहा रहने बुझिएको छ ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...