Wednesday, October 20, 2021
गृहपृठअन्यबिभिन्न पार्टीबाट झन्डै एक सय बढि युबा नेकपा एमालेमा प्रबेश

बिभिन्न पार्टीबाट झन्डै एक सय बढि युबा नेकपा एमालेमा प्रबेश

धनगढी –बिभिन्न पार्टीबाट झन्डै एक सय बढि युबा नेकपा एमालेमा प्रबेश गरेका छन् । उनिहरु बिहीवार एमाले पार्टी कार्यालय कैलालीमा आयोजना गरिएको कार्यक्रममा प्रबेश गरेका हुन । पार्टी प्रबेश गर्नेहरुमा अत्तरियाका बढि युबा रहेका छन् ।

पार्टी प्रबेश गर्नेहरुलाई एमाले सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टले टिका लगाएर पार्टी प्रबेश गराएका हुन ।    

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार