Wednesday, October 20, 2021
गृहपृठखेलकुदविश्वकपपछि विराट कोहलीले टी-२० टिमको कप्तानी छाड्ने

विश्वकपपछि विराट कोहलीले टी-२० टिमको कप्तानी छाड्ने

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी-२० टिमको कप्तानी छाड्ने भएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत यूएई र ओमानमा हुने टी-२० विश्वकपपछि टी-२० टिमको कप्तान पद छाड्ने जनाएका हुन् ।

विराटले यसबारे बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र हेड कोच रवि शास्त्रीलाई समेत जानकारी गराएको बताएका छन् । उनी हाल भारतीय टिमको तीनै फम्र्याटको कप्तान छन् ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार