Monday, December 6, 2021
गृहपृठअन्यदेशभर थप ५९१ जनामा कोरोना संक्रमित , ९ जनाको मृत्यु

देशभर थप ५९१ जनामा कोरोना संक्रमित , ९ जनाको मृत्यु

काठमाडौं , देशभर पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन् ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ताजा समाचार