Monday, December 6, 2021
गृहपृठअन्यसुदूरपश्चिमबाट ७ जना बने नेकपा (एस)को केन्द्रीय सदस्य

सुदूरपश्चिमबाट ७ जना बने नेकपा (एस)को केन्द्रीय सदस्य

धनगढी: नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ७ जनाको प्रतिनिधित्व भएको छ। प्रेम आले, निरादेवी जैरु, मदनकुमारी शाह गरिमा, माया भट्ट, पूर्णा जोशी, भानुभक्त जोशी र उर्वादत्त पन्तmे सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेका छन्।

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा एमालेका १६ जना सांसद छन्। नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने ७ जना केन्द्रीय सदस्यमध्ये प्रेम आले र निरादेवी जैरु प्रतिनिधिसभा सदस्य हुन् भने मदन कुमारी शाह गरिमा संविधानसभा सदस्य हुन्। माया भट्ट र पूर्णा जोशी प्रदेशसभा सदस्य हुन् भने भानुभक्त जोशी पूर्वमन्त्री र उर्वादत्त पन्त पूर्व सांसद हुन्। 

 

ताजा समाचार