Sunday, December 5, 2021
गृहपृठअन्यगोदावरीमा प्रमुख प्रशासकियको रूपमा खेमराज बिष्ट आउने

गोदावरीमा प्रमुख प्रशासकियको रूपमा खेमराज बिष्ट आउने

अत्तरिया – गोदावरी नगरपालिकामा खेमराज बिष्ट प्रमुख प्रशासकिय अधिकृतको रूपमा आउने भएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले बिष्टलाई गोदावरीमा पठाएको हो । कार्तिक ३ गते तत्कालीन प्रशासकीय अधिकृत देबराज जोशीको बढुवा भएपछि गत एक महिना देखि नगरपालिका कार्यकारी बिहिन बनेका थियो । उहाँ हाल पुर्नवास नगरपालिकामा कार्यरत रहेका छन् ।

 

ताजा समाचार