Monday, December 6, 2021
गृहपृठअन्यकैलाली क्षेत्र नम्बर ४ मा अहिले सम्मकाे मत गणना हुँदा रोकाया प्यानल...

कैलाली क्षेत्र नम्बर ४ मा अहिले सम्मकाे मत गणना हुँदा रोकाया प्यानल अग्रतामा

अत्तरिया –नेपाली काँग्रेस १४ औं महाधिवेसन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ कैलालीमा भएको मतदानको मतगणना जारी रहेको छ । मतगणना गएराती ८ बजे देखी शुरु भएको हो । मतदानमा ५ सय ४६ मत खसेको छ । ३०० मत गणना हुँदा बसन्त रोकाया ललित ले नेत्रित्व गरेको प्यानल नै अगाढी देकिएको छ ।

क्षेत्रीय सभापति पदका उम्मेदवार
बसन्त रोकाया ललित – १४७
दिनेशराज जोशी – १३२
क्षेत्रीय सचिव पदका उम्मेदवारको 
बिश्णु प्रषाद भाट – १५३
जयराज फुलारा- १४३
पुनम कार्की – १३२
तिर्थराज जोशी – १२३
नारायण बोहरा ५७
क्षेत्रीय सह- सचिव पदका उम्मेदवारको नाम

करुणाकर भट्ट – १४०
राम दुलार चौधरी -१४२
शेर बहादुर घर्तीमगर – १४२
गोबिन्द ढकाल – १३३

ताजा समाचार