Monday, December 6, 2021
गृहपृठअन्यकैलाली काँग्रेसको उपसभापतिमा लोकराज पाण्डे ‘आगो’द्वारा उम्मेदवारी दिने घोषणा

कैलाली काँग्रेसको उपसभापतिमा लोकराज पाण्डे ‘आगो’द्वारा उम्मेदवारी दिने घोषणा

धनगढी: युवा नेता लोकराज पाण्डे‘आगो’ ले नेपाली काँग्रेस कैलालीको उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी दिने घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आफू र समाजलाई जिवित राख्नका लागि नेपाली कांग्रेस कैलालीको उप–सभापतिमा मेरो उम्मेदवारी रहेको जानकरी गराउँदछु।’ युवा नेता ‘आगो’ क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्। उनी पूर्व क्षेत्रीय सचिव पनि हुन्।

ताजा समाचार