Sunday, December 5, 2021
गृहपृठप्रदेशमोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

धनगढी: मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको छ।

दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना परी मृत्यु भएको हो।

विद्यालयको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा लहानको सप्तऋषि अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

ताजा समाचार