Sunday, December 5, 2021
गृहपृठअन्यकैलाली काँग्रेसको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी

कैलाली काँग्रेसको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी

धनगढी : कैलाली काँग्रेसको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको छ। भोली मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए।

भोलि विहान बस्ने जिल्ला कार्यसमितिको बैठकले नयाँ मिति तोक्ने उनले बताए। कैलालीको जिल्ला समितिलाई प्रदेश समितिको अधिवेशन पनि गर्ने जिम्मेवारी पाएकाले सार्ने तयारी भएको हो।

ताजा समाचार