२०७८ माघ ११
गृहपृठअन्यडोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व

डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व

धनगढीः नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ। एकीकृत समाजवादीले सङ्गठन विस्तार गर्ने क्रममा ती पालिकामा नयाँ नेतृत्व चयन गरेको हो।

नौमध्ये ६ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा ९एकीकृत समाजवादी०का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए। दिपायल सिलगढी र शिखर नगरपालिका तथा  पूर्वीचौकी, केआइसिंह, जोरायल र बडिकेदार गाउँपालिकामा कमिटी गठन गरिएको छ।

दिपायल सिलगढीमा शैलेन्द्र खड्काको अध्यक्षतामा ३३ सदस्यीय, पूर्वीचौकीमा गोरखबहादुर बोगटीको अध्यक्षमा ५१ सदस्यीय, बडिकेदारमा लालबहादुर मन्नीको अध्यक्षतामा २७ सदस्यीय, जोरायलमा रोहित बोहराको अध्यक्षतामा ५१ सदस्यीय, शिखरमा जगन्नाथ बलायरको अध्यक्षतामा ३९ सदस्यीय तथा केआइसिंहमा पुष्पराज जोशीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ। सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको बोगटीले बताए। रासस

Kamdhenu Post Online TV
Video thumbnail
पत्रकारिताका माध्यामबाट विपन्न, गरिवहरुको आवाज बुलन्द हुन्छ : नगर-प्रमुख साउद
08:33
Video thumbnail
अहिलेको सरकारको काम प्रेस जगतलाई पनि मन परेको छैन, त्यसैले होला लेख्न बोल्न छोडे : एमाले सचिब भट्ट
04:58
Video thumbnail
यस नानीकाे नित्यले सबै दर्शकलाई चकित पर्याे ।,
03:59
Video thumbnail
सभामुख पार्टीको विशेष दूतजस्तो भए : एमाले सचिव भट्ट
08:05
Video thumbnail
सिवाईसी क्लबले साईकल यात्रुलाई अत्तरियामा गर्याे स्वागत
01:30
Video thumbnail
३० अौ अन्तर्राष्ट्रिय अपांग दिवसमा दिए नगर प्रमुखले शुभकामना
05:06
Video thumbnail
आज हाम्रो एजेन्डा कारण याे देशमा महिला पनि राष्ट्रपति भनेका छन् : माओवादी जिल्ला अध्यक्ष क्रान्ति
18:25
Video thumbnail
ती बुढा रुखमा पनि ऐजारु पलाउदैँ छ, धेरै दिन टिक्दैँ : माओवादी केन्द्रका प्रदेश ईन्चार्ज भट्ट
25:51
Video thumbnail
गलत समाचार लेख्ने पत्रकारले संचिन्न जरुरी छ : अध्यक्ष माल
12:09
Video thumbnail
केपि ओलीकाे अहङकारका कारण आज देशमा कम्युनिष्टहरु छिन भिन भएका छन् : नेकपा एसका नेता धामी
05:53

ताजा समाचार