२०७८ माघ ११
गृहपृठअन्यविद्यार्थीमा कोरोना देखियो : विद्यालय बन्द

विद्यार्थीमा कोरोना देखियो : विद्यालय बन्द

बैतडीः विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि बैतडीको एक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।

जिल्लाको पाटन नगरपालिका ४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो।

आजदेखि तीनदिनका लागि विद्यालय बन्द गरिएको र विद्यार्थीहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरिएको विद्यालयका शिक्षक सुशीला भण्डारीले जानकारी दिइन्।

विद्यार्थीमा कोरोना देखिएपछि शनिबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले मंसिर २१ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

Kamdhenu Post Online TV
Video thumbnail
पत्रकारिताका माध्यामबाट विपन्न, गरिवहरुको आवाज बुलन्द हुन्छ : नगर-प्रमुख साउद
08:33
Video thumbnail
अहिलेको सरकारको काम प्रेस जगतलाई पनि मन परेको छैन, त्यसैले होला लेख्न बोल्न छोडे : एमाले सचिब भट्ट
04:58
Video thumbnail
यस नानीकाे नित्यले सबै दर्शकलाई चकित पर्याे ।,
03:59
Video thumbnail
सभामुख पार्टीको विशेष दूतजस्तो भए : एमाले सचिव भट्ट
08:05
Video thumbnail
सिवाईसी क्लबले साईकल यात्रुलाई अत्तरियामा गर्याे स्वागत
01:30
Video thumbnail
३० अौ अन्तर्राष्ट्रिय अपांग दिवसमा दिए नगर प्रमुखले शुभकामना
05:06
Video thumbnail
आज हाम्रो एजेन्डा कारण याे देशमा महिला पनि राष्ट्रपति भनेका छन् : माओवादी जिल्ला अध्यक्ष क्रान्ति
18:25
Video thumbnail
ती बुढा रुखमा पनि ऐजारु पलाउदैँ छ, धेरै दिन टिक्दैँ : माओवादी केन्द्रका प्रदेश ईन्चार्ज भट्ट
25:51
Video thumbnail
गलत समाचार लेख्ने पत्रकारले संचिन्न जरुरी छ : अध्यक्ष माल
12:09
Video thumbnail
केपि ओलीकाे अहङकारका कारण आज देशमा कम्युनिष्टहरु छिन भिन भएका छन् : नेकपा एसका नेता धामी
05:53

ताजा समाचार