Friday, September 17, 2021

लेखक

Kamdhenu Post

छाङरु तिंकर गाउँ जोड्ने गोरेटो बाटोको मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

धनगढी महाकाली करिडोर ९दार्चुला–तिंकर सड्क योजना० सडकखण्ड अन्तर्गत पर्ने दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर–२ स्थित घाँटीबगर गोरेटो बाटो निमार्ण कार्य सम्पन्न भएको छ...

एनसेलमा चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आउँदै गरेको दसैं–तिहार र छठ पर्व अवसरमा भ्वाइस सेवाका ग्राहक लक्षित योजना ‘कुरै कुरामा उपहार’ ल्याएको...

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ३३ हजार नाघ्यो       

 विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शनिवारसम्ममा १० लाख ३३ हजार ३३० पुगेको छ । कोरोना संक्रमणको कारण दोस्रो स्थानमा...

वडासचिव नहुँदा कामकाज बन्द

बैतडी । वडासचिव नहुँदा बैतडीका वडा कार्यालयको कामकाजमा समस्या आउने गरेको छ ।  जिल्लाका ८४ मध्ये  ३० वडामा सचिव अभाव रहेको छ । वडामा...

बलात्कार घटनाका आरोपी पाच जना कारागार चलान

बैतडीको सिगास बलात्कार घटनाका आरोपी कारागार चलान भएका छन्। प्रहरीले अनुसन्धान सक्काएर अदालतमा पेश गरेपछि जिल्ला अदालत बैतडीले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश...

चाक्ले खोला पुलको शिलान्यास मन्त्री भट्टद्धारा

अत्तरिया- गोदावरी नगरपालिका-१०, ११ र १२ वडा जोड्ने चाक्ले खोला पुलको शिलान्यास गरिएको छ । आइतवार उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले सो पुलको...

दिल्लीसँग कोलकाता १८ रनले पराजित

असोज १८,  इण्डियन्स प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले कोलकोता नाइटराइडर्सलाई १८ रनले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दिल्लीले दिएको २२९ रनको लक्ष्य पछाएको...

एभर्टनको अपराजित यात्रा कायमै चेल्सीद्वारा प्यालेस पराजित

असोज १८, २०७७ काठमाडौं इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध फराकिलो जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले क्रिस्टललाई ४–० को गोलले...

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४...